If you have any concerns please read this collection of frequently asked questions before contacting us. If you are still unclear about something feel free to contact.
मानवअधिकार यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनुपर्दछ। मानवअधिकार मानिस भएर जन्मेकै कारण जन्मसाथ स्वत: पाउने अधिकार हो र यी अधिकारहरू विश्वव्यापी हुन त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ। मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिकविचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन।
नेपालको संबिधानमा धारा १६ देखि धारा ४८ सम्म मौलिक हकले मानवअधिकारले सुनिस्चित गरेको छ र यी अधिकारहरु येश प्रकारका छन् :